# राजाको ज्वाइँ हुने विषयमा कुरा गर्न शाऊलले आफ्ना अधिकारीहरूलाई दाऊदसँग कहाँ कुरा गर्न आज्ञा दिए?
उनले आफ्ना सेवकहरूलाई दाऊदसँग गोप्यमा कुरा गर्न आज्ञा दिए ।