ne_tq/1sa/17/13.md

4 lines
305 B
Markdown

# यिशैका छोराहरूमध्ये युद्धमा को शाऊलको पछि लागेका थिए?
यिशैका तीन जना ठूला छोराहरू युद्धमा शाऊलको पछि लागेका थिए ।