ne_tq/1sa/16/14.md

4 lines
289 B
Markdown

# परमप्रभुको आत्माको सट्टा कस्तो आत्माले शाऊललाई दुःख दियो?
परमप्रभुको हानिकारक आत्माले शाऊललाई दुःख दियो ।