ne_tq/1sa/13/08.md

4 lines
253 B
Markdown

# शमूएल सात दिनसम्म गिलगालमा आउन नसक्दा शाऊलले के गरे?
शाऊल आफैँले होम बलिहरू र मेल बलिहरू चढाए ।