ne_tq/1sa/11/02.md

4 lines
549 B
Markdown

# याबेशका मानिसहरूबाट आएको सन्धिको अनुरोधप्रति अम्मोनी नाहाशको प्रतिकृया के थियो?
तिनीहरू सबैका दाहिने आँखा निकालेर सारा इस्राएलमा बेइज्जत ल्याउन सके भने उनले तिनीहरूसँग सन्धी गर्नेथिए भनेर नाहाशले भने ।