ne_tq/1sa/08/16.md

4 lines
726 B
Markdown

# इस्राएलका नोकरहरू, जवान मानिसहरू र पशुहरूलाई राजाले के गर्नेछन् भनी इस्राएलका मानिसहरूलाई शमूएलले चेतावनी दिए?
राजाले इस्राएलका नोकरहरू, असल जवान मानिसह‍रू, गधाहरू र बगालहरूका दशौं भाग लिनेछन् र उनीहरूलाई कमारा बनाउनेछन् भनी शमूएलले इस्राएलका मानिसहरूलाई चेतावनी दिए ।