ne_tq/1sa/08/12.md

4 lines
735 B
Markdown

# इस्राएलका मानिसहरूबाट उनीहरूका छोराहरू राजाले लग्‍ने बारेमा शमूएलले उनीहरूलाई के चेतावनी दिए?
शमूएलले इस्राएलीहरूका छोराहरूलाई राजाले घोडचढी र सेनाहरू बन्‍न, जमिन खनजोत र फसलको कटनी गर्न र बाँकी रहेकाहरूलाई लडाईंको निम्ति हतियार र औजार बनाउन लगाउनुहुनेछ भनी चेतावनी दिए ।