ne_tq/1sa/06/07.md

4 lines
467 B
Markdown

# पूजाहारीहरू र ज्योतिषीहरूले परमेश्‍वरको सन्दूक राखिने गाडासित कुन जनावरहरू बाँध्‍न भनी पलिश्तीहरूलाई भने?
तिनीहरूले पलिश्तीहरूलाई गाडासित दुई दुहुना गाईहरू बाँध्‍न भने ।