ne_tq/1sa/02/14.md

4 lines
384 B
Markdown

# बलिदानको समयमा मानिसहरूसँग पुजारीहरूको चलन कस्तो थियो?
तिनीहरूको चलनमा पुजारीका सेवक मासु उमाल्दै गर्दा नै आफ्नो हातमा त्रिशूलसहित आउँथ्यो ।