ne_tq/1ki/05/16.md

4 lines
348 B
Markdown

# के सोलोमनका सबै मजदुरहरूलाई रेखदेख गर्ने मानिसहरू थिए?
हो, सोलोमनका तिन हजार तिन सय नाइके थिए जसले मजदुरहरूका कामको रेखदेख गर्थे ।