ne_tq/1ki/02/16.md

4 lines
393 B
Markdown

# अदोनियाहले बतशेबालाई के बिन्ती चढाए?
शूनम्‍मी अबीशगलाई अदोनियाहको निम्‍ति पत्‍नी हुन दिन बतशेबाले सोलोमनलाई भन्‍न भनेर अदोनियाहले बिन्ती चढाए ।