हारून र उनका सन्तानहरूले अति पवित्र थोकहरू अर्पण गर्न, परमप्रभुको निम्ति धूप चढाउन, उहाँको सेवा गर्न र उहाँको नाउँमा सदासर्वदा आशिष दिनपर्ने थियो।