ne_tq/1ch/16/24.md

4 lines
607 B
Markdown

# मानिसहरूले परमप्रभुको निम्ति गाउँदा र उहाँले दिनुभएको उद्धारको घोषणा दिनहुँ गर्दा जातिहरूका बिचमा तिनीहरूले को घोषणा गर्नुपर्नेछ?
सारा जातिहरूका बिचमा तिनीहरूले परमप्रभुको महिमा र उहाँका अचम्मका कामहरू घोषणा गर्नुपर्नेछ ।