ne_tq/1ch/11/20.md

4 lines
327 B
Markdown

# योआबका भाइ अबीशैको ख्याती के थियो?
अबीशै तीन वीर मानिसका कप्तान थिए र एकपल्‍ट तिनले आफ्ना भालाले तीन सय जनालाई मारेका थिए ।