ne_tq/1ch/06/65.md

4 lines
514 B
Markdown

# अरु कुलहरूलाई जस्तै लेवीहरूलाई एउटा निश्‍चित इलाका नदिइएका हुनाले उनीहरू कहाँ बस्थे?
लेवीहरूलाई यहूदा, शिमियोन र बेन्यामीनका कुलहरूबाट चिठ्ठाको माध्यमबाट सहरहरू र तिनका खर्कहरूसहित दिइयो ।