ne_tq/1ch/10/14.md

8 lines
714 B
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# शाऊल किन मरे?
शाऊल परमप्रभुप्रतिको विश्‍वासहीनता भएको कारण र परमप्रभुबाट मार्गदर्शन खोजेनन्, तर मृतकहरूसँग कुराकानी गर्नेहरूको सल्लाह लिएको कारणले गर्दा मरे ।
# इस्राएल राज्य परमप्रभुले कसलाई सुम्पनु भयो?
यिशैका छोरा दाऊदलाई परमप्रभुले इस्राएल राज्य सुम्पनुभयो ।