# शाऊल किन मरे? शाऊल परमप्रभुप्रतिको विश्‍वासहीनता भएको कारण र परमप्रभुबाट मार्गदर्शन खोजेनन्, तर मृतकहरूसँग कुराकानी गर्नेहरूको सल्लाह लिएको कारणले गर्दा मरे । # इस्राएल राज्य परमप्रभुले कसलाई सुम्पनु भयो? यिशैका छोरा दाऊदलाई परमप्रभुले इस्राएल राज्य सुम्पनुभयो ।