ne_tq/1co/04/12.md

4 lines
583 B
Markdown
Raw Normal View History

2021-08-25 17:26:26 +00:00
# तिनीहरूलाई दुर्व्यवहार गरिँदा पावल र तिनका साथीहरूले कस्तो प्रतिक्रिया दिए ?
तिनीहरूको गिल्ला गर्दा, तिनीहरूले आशिष् दिए । तिनीहरूको खेदो हुँदा, तिनीहरूले सहे । तिनीहरूको बदनाम गरिँदा, तिनीहरूले दयासाथ कुरा गरे । [४:१२]