# तिनीहरूलाई दुर्व्यवहार गरिँदा पावल र तिनका साथीहरूले कस्तो प्रतिक्रिया दिए ? तिनीहरूको गिल्ला गर्दा, तिनीहरूले आशिष् दिए । तिनीहरूको खेदो हुँदा, तिनीहरूले सहे । तिनीहरूको बदनाम गरिँदा, तिनीहरूले दयासाथ कुरा गरे । [४:१२]