ne_tq/1co/02/05.md

4 lines
522 B
Markdown
Raw Normal View History

2021-08-25 17:26:26 +00:00
# यदि पावलको समयका शासकहरूले परमेश्‍वरको बुद्धिलाई बुझेका भए, तिनीहरूले के गर्ने थिएनन्‌ ?
ती शासकहरूले परमेश्‍वरको बुद्धिलाई बुझेका भए, तिनीहरूले महिमाको प्रभुलाई क्रुसमा टाँग्‍ने थिएनन्‌ । [२:८]