# यदि पावलको समयका शासकहरूले परमेश्‍वरको बुद्धिलाई बुझेका भए, तिनीहरूले के गर्ने थिएनन्‌ ? ती शासकहरूले परमेश्‍वरको बुद्धिलाई बुझेका भए, तिनीहरूले महिमाको प्रभुलाई क्रुसमा टाँग्‍ने थिएनन्‌ । [२:८]