ne_tq/1ki/19/18.md

4 lines
523 B
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# एलियाले देशमा उनीमात्र अगमवक्ता बाँकी थिए भनी गरेको दाबीप्रति परमप्रभुले कसरी जवाफ दिनुभयो?
इस्राएलका सात हजार मानिसहरू थिए जो उहाँप्रति विश्‍वासयोग्‍य थिए भनी परमप्रभुले एलियालाई भन्‍नुभयो ।