# एलियाले देशमा उनीमात्र अगमवक्ता बाँकी थिए भनी गरेको दाबीप्रति परमप्रभुले कसरी जवाफ दिनुभयो? इस्राएलका सात हजार मानिसहरू थिए जो उहाँप्रति विश्‍वासयोग्‍य थिए भनी परमप्रभुले एलियालाई भन्‍नुभयो ।