ne_tq/1ch/15/27.md

4 lines
285 B
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# दाऊदले के लाएका थिए र तिनले थप के लाएका थिए?
2021-01-05 17:12:45 +00:00
दाऊदले असल मलमलका लुगा लाएका थिए र तिनले मलमलको एपोद लाएका थिए ।