ne_tq/1ch/09/27.md

4 lines
785 B
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# ढोकाका सुरक्षा गर्नेमध्‍येका चार जना अगुवाहरूले परमेश्‍वरको मन्दिरमा भएका कोठाहरू र भण्‍डारहरूका सुरक्षा गर्ने जिम्‍मेवारी दिइएको काम कसरी गर्थे?
2021-01-05 17:12:45 +00:00
ढोकाका सुरक्षा गर्नेमध्‍येका चार जना अगुवाहरूले परमेश्‍वरको भवनमा आ-आफ्‍ना जिम्‍मेवारीको ठाउँमा नै रात बिताउँथे र हरेक बिहान त्यसलाई खोल्थे ।