ne_tq/mrk/05/30.md

4 lines
416 B
Markdown
Raw Permalink Normal View History

2021-08-25 17:26:26 +00:00
# स्‍त्रीले उहाँको वस्‍त्र छुदाँ येशूले के गर्नुभयो ?
येशूले शक्‍ति उहाँबाट निस्केर गएको थाहा पाउनुभयो र कसले उहाँलाई छोएको थियो भनेर वरिपरि हेर्नुभयो । [5:30,32]