ne_tq/mat/12/20.md

4 lines
622 B
Markdown
Raw Permalink Normal View History

2021-08-25 17:26:26 +00:00
# येशूको बारेमा यशैयाको भविष्यवाणीमा उहाँले के गर्नुहुनेछैन भनेर लेखिएको छ ?
येशूले सङ्घर्ष गर्नुहुनेछैन, ठुलो सोरले कराउनुहुनेछैन, कुनै फुटेको नर्कटलाई उहाँले भाँच्‍नुहुनेछैन, वा धिपधिप बलिरहेको सलेदोलाई निभाउनुहुनेछैन । [१२:१९-२०]