ne_tq/mat/06/33.md

4 lines
580 B
Markdown
Raw Permalink Normal View History

2021-08-25 17:26:26 +00:00
# हामीले पहिले के कुराको खोजी गर्नुपर्छ, र त्यसपछि हाम्रा सबै भौतिक आवश्यकता पुरा हुनेछन् ?
हामीले पहिले परमेश्‍वरको राज्य र उहाँको धार्मिकताको खोजी गर्नुपर्छ, र त्यसपछि हाम्रा सबै भौतिक आवश्यकताहरू पुरा हुनेछन् । [६:३३]