forked from WA-Catalog/ne_tq
4 lines
460 B
Markdown
4 lines
460 B
Markdown
|
# एल्याकीम, शेब्ना र योआले आफूहरूसँग आरमेइक भाषामा बोल्नु भनी प्रमुख कमाण्डरलाई किन आग्रह गरे?
|
||
|
|
||
|
पर्खालमा भएका मानिसहरूले नसुनुन र भनिएका कुरा नबुझुन् भन्ने उनीहरू चाहन्थे ।
|