ne_tq/heb/11/36.md

4 lines
706 B
Markdown
Raw Permalink Normal View History

2021-08-25 17:26:26 +00:00
# केही विश्‍वासका पुर्खाहरूले कस्ता किसिमका दुःखकष्‍टहरू भोगे ?
केही विश्‍वासका पुर्खाहरूले यातना भोगे; तिनीहरूलाई गिल्ला गरियो; कोर्राले हानियो; साङ्लाले बाँधियो; झ्यालखानामा थुनियो; ढुङ्गाले हानियो; करौँतीले दुई भाग बनाइयो; मृत्यु दिइयो र असहाय बनाइयो । [११:३५–३८]