ne_tq/2sa/22/50.md

4 lines
455 B
Markdown
Raw Permalink Normal View History

2020-10-26 17:53:55 +00:00
# दाऊदले परमप्रभुको नाउँको किन प्रशंसा गाए?
दाऊदले परमप्रभुको नाउँको प्रशंसा गाए किनभने उहाँले तिनलाई ठूलो विजय दिनुभयो र तिनलाई उहाँको करारको बफादारिता प्रकट गर्नुभयो ।