ne_tq/2sa/08/01.md

4 lines
365 B
Markdown
Raw Permalink Normal View History

2020-10-26 17:53:55 +00:00
# पलिश्‍तीहरूलाई आक्रमण गरेर तिनीहरूलाई परास्‍त गराएर दाऊदले के पाए?
दाऊदले पलिश्‍तीहरूका अधीनबाट मेथेग आमाहलाई र त्‍यसका गाउँहरू लिए ।