ne_tq/2ch/31/09.md

4 lines
760 B
Markdown
Raw Permalink Normal View History

2020-10-26 17:53:55 +00:00
# हिजकियाले पूजारीहरू र लेवीहरूलाई थुप्रोको बारेमा सोधपुछ गर्दा प्रधान पूजाहारी अजर्याहले कसरी जवाफ दिए?
मानिसहरूले दशांश ल्याए र यी ठूलो थुप्राहरूमा राखे भनी अजर्याहले भने । परमप्रभुले मानिसहरूलाई आशिष् दिनुभएको कारण तिनीहरूले पुग्दो खाएर उब्रेका पनि छन् भनी हिजकियालाई उनले बताए ।