forked from WA-Catalog/ne_tq
4 lines
421 B
Markdown
4 lines
421 B
Markdown
|
# थेसलोनिकीहरूसँग रहँदा पावलले तिनीहरूसँग कस्तो व्यवहार गरे ?
|
||
|
|
||
|
पावलले थेसलोनिकीहरूसँग बाबु वा आमाले आफ्नै छोराछोरीहरूसँग गरेजस्तै भद्र व्यवहार गरे । [२:७-८, ११]
|