ne_tn/psa/060/002.md

2.2 KiB

जोड्‍ने वाक्‍य

भजन लेखकले परमेश्‍वरसँग निरन्‍तर बोल्छन् ।

तपाईंले देशलाई कम्पित पार्नुभएको छ । तपाईंले यसलाई टुक्रा पार्नुभएको छ

भजन लेखक आफ्नो देशमा भएको अनिकालबारे यसरी बोल्छन् कि मानौं त्यो भूकम्‍प थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

यसका दरारहरू निको पार्नुहोस्

मानिसहरूलाई फेरि बलियो बनाउनुलाई, जमिन वा पर्खालहरूका दरारहरूलाई मर्मत गर्नुजस्‍तैगरी बताइएको छ । . (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

दरारहरू

जमिन वा पर्खालहरूमा भएका ठुला चिराहरू

तपाईंले आफ्ना मानिसहरूलाई कठिन कुराहरू देख्‍न लगाउनुभएको छ

यहाँ "देख्‍न" ले "अनुभव" वा "भोगाइ"लाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

धरमराउने दाखमद्य पिउन

"दाखमद्य जसले हामीलाई धरमराउने बनाउँछ ।" लाचार हुनुलाई, वरपर धरमराउने, मुश्‍किलले सिधा खडा हुन सक्‍ने जस्‍तैगरी बताइएको छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

शब्द अनुवाद