ne_tn/psa/059/016.md

3.4 KiB

तपाईं मेरो उच्‍च धरहरा र शरणस्थान हुनुभएको छ

अग्लो धरहरा भनेको मानिसहरू आफ्ना शत्रुहरूबाट सुरक्षित बस्‍न जान सक्‍ने ठाउँ हो ।परमेश्‍वरले आफुलाई सुरक्षा दिनुहुनेबारेमा भजन लेखक यसरी बताउँछन् कि मानौं परमेश्‍वर बलियो र सुरक्षित बस्‍ने ठाउँ हुनुहुन्‍थ्यो । अर्को अनुवादः "तपाईं मलाई अग्लो धरहरा र शरणस्‍थानले जस्‍तै रक्षा गर्नुभएको छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरो कष्ट र संकष्टको समय

अर्को अनुवादः "जहिले मलाई समस्‍या पर्‍थ्यो ।"

हे मेरो सामर्थ्य, म तपाईंको स्तुति गाउनेछु

अर्को अनुवादः" तपाईं मेरो बल हुनुहुन्छ , त्यसैले म तपाईंको स्‍तुति गाउने छु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-sentences)

किनकि परमेश्‍वरचाहिं मेरो उच्‍च धरहरा

अग्लो धरहरा भनेको मानिसहरू आफ्ना शत्रुहरूबाट सुरक्षित बस्‍न जान सक्‍ने ठाउँ हो ।परमेश्‍वरले आफुलाई सुरक्षा दिनुहुनेबारेमा भजन लेखक यसरी बताउँछन् कि मानौं परमेश्‍वर बलियो र सुरक्षित बस्‍ने ठाउँ हुनुहुन्‍थ्यो । अर्को अनुवादः "तपाईं मलाई अग्लो धरहराले जस्‍तै सुरक्षा दिनुहुन्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

करारको विश्‍वस्‍तताको परमेश्‍वर हुनुहुन्छ

यसलाई भिन्‍न वाक्‍यको रुपमा व्‍यक्त गर्न सकिन्छ । अर्को अनुवादः "उहाँ विश्‍वासनिय करारको परमेश्‍वर हुनुहुन्छ ।" वा "तपाईं विश्‍वासनिय करारको परमेश्‍वर हुनुहुन्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद