ne_tn/psa/059/001.md

1.9 KiB

सामान्‍य जानकारीः

हिब्रू कवितामा समान्‍तरता हुनु सामान्‍य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र[[rc:///ta/man/translate/figs-parallelism]])

मलाई सुरक्षित राख्‍नुहोस्

सुरक्षित ठाउँले उच्‍च ठाउँलाई जनाउँछ जहाँ तिनका शत्रुहरू पुग्‍न सक्दैनन् । अर्को अनुवादः मलाई उच्‍चमा राख्‍नुहोस् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मेरो विरुद्ध उठ्नेहरू

कसैको विरुद्ध खडा हुनुले त्यसलाई आक्रमण गर्नुलाई जनाउँछ । अर्को अनुवादः "मलाई आक्रमण गर्नेहरू"

रक्‍तपिपासु मानिसहरू

"रक्‍तपिपासु" शब्दमा "रक्‍त" शब्द छ जसले हत्यालाई जनाउँछ र "पिपासु" ले चाहनालाई जनाउँछ । अर्को अनुवादः "मार्न चाहने मानिसहरू" वा "मानिसहरूलाई मार्न मन पराउने मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद