ne_tn/psa/056/001.md

1.4 KiB

सामान्य जानकारीः

हिब्रू कविताहरुमा समानान्तर साधारण हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

आफ्‍नो दबावमा राख्छन्

"मलाई आक्रमण गर्न झन् झन् नजिक आउँछन्"

मेरा शत्रुहरूले मलाई दिनभरि कुल्चन्छन्

शत्रुका भीषण आक्रमणलाई यसरी बताइएको छ कि मानौं तिनीहरूले तिनको शरीरमाथि हिँडेर तिनलाई कुच्च्याउँदै थिए । अर्को अनुवादः "मेरा शत्रुहरू मलाई गम्भीर रूपले आक्रमण गर्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद