ne_tn/psa/055/012.md

2.0 KiB

मैले यो सहन सक्‍ने थिएँ

अर्को अनुवादः "मैले हप्की सहन सक्‍ने थिएँ" वा "म हप्कीको बारे धेरै दुःखी हुने हुने थिएन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरो विरुद्ध उठ्ने

आफ्नो बारेमा घमण्ड गर्ने र अरूको अपमान गर्नुलाई अर्काको विरुद्ध आफैलाई खडा गर्नुझैँ बताइएको छ । अर्को अनुवादः "मेरो अपमान गरे" वा "मलाई घृणा गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तर हे मानिस, यो तिमी थियौ

भजन लेखक यसरी बोल्छन् कि मानौँ तिनलाई हप्‍काउने र तिनको खिल्ली गर्ने व्यक्तिले तिनलाई सुन्दै थियो। (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-apostrophe)

मेरो मित्र र मेरो घनिष्ठ साथी

अर्को अनुवादः "तिमी मेरो साथी र मेरो घनिष्ठ साथी हौ"

हामी

"हामी" शब्दले भजन लेखक र तिनका साथीलाई जनाउँछ ।

भीडसँग

सम्भावित अर्थ: "एकसाथ"

शब्द अनुवाद