ne_tn/psa/055/008.md

21 lines
1.9 KiB
Markdown

# सामान्य जानकारीः
लेखकले आफूले भनेका कुराहरू बारे बताउन सिध्याउँछन् ।
# हुरी
आँधीबेहरी
# तिनीहरूलाई भस्म पार्नुहोस्
केही कुरा नाश गर्नुलाई भस्म पार्नुझैँ बताइएको छ । सम्भवित अर्थहरू हुन्ः १) "मेरा शत्रहरूका योजनाहरू नष्ट गर्नुहोस्" वा "मेरो शत्रुहरूलाई नाश गर्नुहोस् ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# तिनीहरूको भाषा खल्बलाउनुहोस्
यहाँ "भाषा" ले मानिसहरूले एकअर्कालाई के भन्दै छन् भनी जनाउँछ र विशेष गरी तिनीहरूले खराबी गर्ने योजना बारे कुराकानी गरेको कुरालाई जनाउन सक्छ । खल्बलाउनुले मानिसहरूलाई एकअर्कालाई बुझ्‍न नसक्ने बनाउने भन्‍ने कुरालाई जनाउँछ । अर्को अनुवादः "तिनीहरू एकअर्कासँग बोल्दा तिनीहरूलाई खल्बलाउनुहोस्" वा "तिनीहरूका योजनाहरूलाई खल्बलाउनुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/lord]]
* [[rc://*/tw/dict/bible/other/strife]]