ne_tn/psa/051/010.md

2.3 KiB

ममा शुद्ध हृदय सृजनुहोस्

यहाँ "हृदय" ले भावना र इच्छालाई प्रतिनिधित्व गर्छ । पूर्णरूपले परमेश्‍वरप्रति समर्पित र आज्ञाकारी हुनुलाई शुद्ध हृदय हुनुझैँ बताइएको छ । अर्को अनुवादः "तपाईंप्रति पूर्णरूपमले समर्पित हुने मलाई बनाउनुहोस्" वा "मलाई सधैँ तपाईंको आज्ञा पालन गर्ने इच्छुक बनाउनुहोस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-metaphor]])

मभित्र सच्‍चा आत्मा नविकृत गर्नुहोस्

यहाँ "आत्मा" ले दाऊदको पआचरण र इच्छालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "मेरो आचरण ठिक बनाउनुहोस्" वा "जे ठिक छ त्यो सधैँ गर्ने मलाई इच्छुक बनाउनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मलाई तपाईंको उपस्थितिबाट ननिकाल्नुहोस्

"मलाई तपाईंबाट टाढा जानलाई बाध्य नगर्नुहोस् ।" परमेश्‍वरद्वारा इन्कार हुनुलाई उहाँबाट टाढा जानलाई बाध्य हुनुझैँ बताइएको छ । अर्को अनुवादः "तपाईंका मानिसहरू जस्तै मलाई इन्कार नगर्नुहोस्" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद