ne_tn/psa/050/023.md

1.5 KiB

सही किसिमले आफ्नो पथको योजना बनाउने

परमेश्‍वरले व्यक्तिको जिउने तरिका बारे यसरी बताउनु हुन्छ कि मानौँ त्यो व्यक्तिले यात्रा गर्ने पथ थियो । अर्को अनुवादः "सही किसिमले आफ्नो जीवन जिउने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

म परमेश्‍वरको उद्धार प्रकट गर्ने छु

यहाँ परमेश्‍वरले व्यक्तिलाई बचाउने बारे यसरी बताउनु हुन्छ कि मानौँ त्यसले व्यक्तिलाई उहाँको उद्धार देख्‍ने तुल्याउँदै थियो । उहाँले आफैलाई तृतीय पुरुषमा जनाउँनु हुन्छ । अर्को अनुवादः "म तँलाई बचाउने छु" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-abstractnouns]] र [[rc:///ta/man/translate/figs-123person]])

शब्द अनुवाद