ne_tn/psa/050/021.md

3.0 KiB

तैँले म पनि कोही तँजस्तै हुँ भन्‍ने ठानिस्

परमेश्‍वर चूप हुनुभएको र दुष्ट मानिसलाई तिनीहरूको कार्यको निम्ति नहप्काउनु भएको कारण, तिनीहरूले गरेको कार्य परमेश्‍वरले स्वीकार्नुभयो तिनीहरूले सोचे । अर्को अनुवादः "तँजस्तै व्यवहार गर्ने म कोही व्यक्ति थिए भनी तैँले ठानिस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

निन्दा

"हप्की" वा "हपार्नु"

तैँले गरेका सबै कुरासँगै ल्याउने छु

परमेश्‍वरले तिनीहरूले गरेका सबै दुष्ट कुराहरूको सुची बनाउनेबारे बोल्नुहुन्छ । अर्को अनुवादः "तैँले गरेका सबै कुरा सुचीमा राख्‍ने छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तेरै आँखो सामु

यहाँ "तेरै आँखो सामु" को अर्थ तिनीहरूले देख्‍न सक्‍ने ठाउँमा हुनु हो । परमेश्‍वरले तिनीहरू विरुद्ध ल्याउने दण्डलाई तिनीहरूले इन्कार गर्न सक्‍ने छैन भनी यसले अर्थ दिन्छ। अर्को अनुवादः "तेरै सामु" वा "ताकी तैँले ती इन्कार गर्न नसक्ने छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

परमेश्‍वरलाई बिर्सने

परमेश्‍वर उहाँलाई इन्कार गर्ने दुष्ट बारे यसरी बताउँनु हुन्छ कि मानौँ तिनीहरूले उहाँलाई बिर्सेका छन् । उहाँले आफैलाई तृतिय परुषमा जनाउँदै बोल्नुहुन्छ । अर्को अनुवादः "मलाई इन्कार गर्ने" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-123person]])

म तँलाई टुक्रा-टुक्रा पार्ने छु

अर्को अनुवादः "म तँलाई नाश गर्ने छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)