ne_tn/psa/050/003.md

2.3 KiB

चूपचाप रहनुहुन्‍न

लेखकले यी अकरण वाक्य सकारात्मक कुरालाई जोड दिन प्रयोग गर्छन् । अर्को अनुवादः "सबैजनाले उहाँलाई सुन्‍न सकून् भनेर बोल्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

उहाँको अगिअगि भस्म गर्ने आगो छ

अर्को अनुवाद: "उहाँको अगिअगि आगो दन्कन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उहाँले माथि भएको आकाशलाई र पृथ्वीलाई बोलाउनुहुन्छ

सम्भावित अर्थहरू हुन्ः १) परमेश्‍वरले मानिसहरूको न्याय गर्नुहुँदा उहाँले आकाश र पृथ्वीमा बसोवास गर्ने सबैजनालाई साक्षीहरू हुनको निम्ति बोलाउँदै हुनुहुन्छ" वा २) "परमेश्‍वर आकाश र पृथ्वीसँग यसरी बोल्दै हुनुहुन्छ कि मानौँ तिनीहरू मानिसहरू हुन् र उहाँले मानिसहरूको न्याय गर्दा तिनीहरूलाई साक्षीहरू हुनको निम्ति बोलाउँदै हुनुहुन्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-personification]])

शब्द अनुवाद