ne_tn/psa/049/003.md

3.7 KiB

मेरो मुखले बुद्धिको कुरा बोल्ने छ

यहाँ "मुख" शब्दले बोल्‍ने सिङ्गो व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "म बुद्धिका शब्दहरू बोल्ने छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

मेरो हृदयको मनन समझको हुने छ

यहाँ "हृदय" ले मन र विचारहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "मैले मनन गर्ने विचारहरूले समझतिर डोर्‍याउनेछ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र[[rc:///ta/man/translate/figs-abstractnouns]])

म मेरो कान ... लगाउने छु

लेखकले केही कुरालाई ध्यानपूर्वक सुन्‍ने बारे यसरी बताउँछन् कि मानौँ त्यो बोलिरहेको व्यक्तितिर झुक्दै गरेको अर्को व्यक्तिको कान थियो । अर्को अनुवादः "ध्यानपूर्वक सुन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

वीणा बजाएर

"मैले वीणा बजाउँदा"

मैले खराब दिनहरूको किन डर मान्‍ने?

खराब कुराहरू हुँदा आफूसँग डराउनलाई कुनै कारण नभएको कुरालाई जोड दिन लेखक यो प्रश्‍न सोध्छन् । अर्को अनुवादः " मैले खराब दिनहरूको डर मान्‍ने कुनै कारण छैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

खराब दिनहरू

"खराब कुराहरू हुँदा । यहाँ "दिनहरू" शब्दले समग्र समय अवधिलाई जनाउँछ ।

मलाई दुष्टताले नजिकबाट घेर्दा

सम्भावित अर्थहरू हुन्ः १) लेखकले आफ्ना शत्रुहरूका खराब इच्छाहरूको बारेमा यसरी बताउँछन् कि मानौँ त्यो तिनलाई लुट्‍नलाई तयार भएको लुटेरा थियो । अर्को अनुवादः "मलाई पापी मानिसहरूको दुष्टताले हराउन तयार हुँदा" वा २) लेखकका शत्रुहरूले आफ्ना दुष्ट्याई गर्दा तिनीहरूले तिनलाई घेर्छन्" (EN-UDB)। अर्को अनुवादः "मलाई मेरा शत्रुहरूले घेर्दा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद