ne_tn/psa/048/011.md

1.7 KiB

सियोन पर्वत खुसी होस्

लेखकले सियोन पर्वतको बारेमा यसरी बताउँछन् कि मानौँ त्यो एक व्यक्ति थियो जो खुसी हुन सक्थ्यो । यो वाक्यांशले यरूशलेममा बसोवास गर्ने मानिसहरूलाई जनाउँ । अर्को अनुवादः "सियोन पर्वतमा बसोवास गर्नेहरू खुसी होस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] र [[rc:///ta/man/translate/figs-metonymy]])

यहूदाका छोरीहरू रमाऊन्

लेखकले यहूदामा भएका सहरहरूको बारेमा यसरी बताउँछन् कि मानौँ ती यहूदाका छोराछोरीहरू थिए । यस वाक्यांशले सहरूहरूमा बसोबास गर्ने मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "यहूदाका सहरहरूमा बसोबास गर्ने मानिसहरू रमाऊन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-metonymy]])

शब्द अनुवाद