ne_tn/psa/048/007.md

3.4 KiB

तपाईंले पूर्वी हावाले तर्शीशका जहाजहरू तोड्नुहुन्छ

सम्भावित अर्थहरू हुन्: १) यो एउटा रूपक हो जसमा लेखकले राजा डराएको कुरा यसरी वर्णन गर्छन् कि मानौँ तिनीहरू जहाजहरू थिए र ती काम्पित भए किनभने परमेश्‍वरले तीव्र हावाले ती नाश गर्नुहुन्छ" अर्को अनुवादः "तपाईंले पूर्वी हावाद्वारा तर्शीशका जहाजहरू तोड्नुहुँदा ती कम्पितझैँ तिनीहरू डरले कापे" वा २) यो वर्णलोप हो जसमा लेखकले परमेश्‍वरको महान् शक्तिको वर्णन गर्छन् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-apostrophe]])

पूर्वी हावा

सम्भावित अर्थहरू हुन्ः १) "पूर्वबाट चलेको हावा" वा २) "तिव्र हावा"

तर्शीशका जहाजहरू

यसलाई जनाउने सम्भावित अर्थहरू हुन्: १) तर्शीशको सहरतिर जाने वा त्यहाँ बनेका जहाजहरू वा २) "कुनै ठुलो महासागरमा जाने जहाज ।

हामीले जस्तो सुनेका थियौँ

परमेश्‍वरले बिगतमा गर्नुभएको महान् कार्यहरू बारे तिनीहरूले सुनेका छन् भनी यसले संकेत गर्छ । अर्को अनुवादः "परमेश्‍वरले गर्नुभएका महान् कार्यहरूको बारेमा हामीले सुनेका थियौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

हामीले त्यस्तै देखेका छौँ

यसको अर्थ यो हो की तिनीहरूले सुनेका कुराहरू साँचो भन्‍ने प्रमाण तिनीहरूले देखेका छन् । अर्को अनुवादः "परमेश्‍वरले महान् कार्यहरू गर्नुभएको हामीले देखेका छौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

यसलाई ... स्थापित गर्नुहुने छ

"यसलाई ... सुरक्षित पार्नुहुनेछ ।" यहाँ "स्थापित" शब्दको अर्थ संरक्षण गर्नु र केही कुरा सुरक्षित राख्‍नु हो ।

शब्द अनुवाद