ne_tn/psa/043/005.md

2.2 KiB

हे मेरो प्राण, तँ किन निराश हुन्छस्? तँ मभित्रै किन उदास हुन्छस्?

लेखकले भित्री मनुष्यत्वलाई आफ्नो प्राणको रूपमा जनाउँछन् । तिनले आफैलाई हप्काउन यी प्रश्‍नहरू सोध्छन् । Psalms 42:5 मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "म निराश हुँनुहुँदैन, म चिन्तित हुनुहुँदैन" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-synecdoche]])

निराश

अर्को अनुवादः "हतोत्साहित" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

परमेश्‍वरमा आशा गर्

लेखक निरन्तर आफ्नो प्राणसँग बोल्छन् र त्यसलाई परमेश्‍वरमा भरोसा गर्न आज्ञा दिन्छन् । Psalms 42:5 मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-imperative)

मेरो उद्धार र मेरो परमेश्‍वर हुनुहुन्छ

"मेरो उद्धार" वाक्यांशले परमेश्‍वरलाई जनाउँछ । आवश्यक परेमा यी दुई वाक्यांशलाई एकसाथ लेख्‍न सकिन्छ । अर्को अनुवादः "मलाई बचाउनु हुने परमेश्‍वर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

शब्द अनुवाद