ne_tn/psa/042/011.md

1.6 KiB

हे मेरो प्राण, तँ किन निराश हुन्छस्? तँ किन मभित्र उदास हुन्छस्?

लेखक भित्री मनुष्यत्वलाई "प्राण" को रूपमा जनाउँछन् । तिनले आफैलाई हप्काउन यो प्रश्‍न सोध्छन् । Psalms 42:5 यसलाई कसरी अर्नुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "म निराश हुँनुहुँदैन, म चिन्तित हुनुहुँदैन" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-synecdoche]])

निराश हुन्छस्

अर्को अनुवादः "हतोत्साहित हुन्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

परमेश्‍वरमा आशा गर्

लेखक निरन्तर आफ्नो प्राणसँग बोल्छन् र त्यसलाई परमेश्‍वरमा भरोसा गर्न आज्ञा दिन्छन् । Psalms 42:5 मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-imperative)

शब्द अनुवाद