ne_tn/psa/042/009.md

2.4 KiB

म मेरो चट्टान परमेश्‍वरलाई भन्‍ने छु

लेखकले परमेश्‍वरको बारेमा यसरी बताउँछन्। कि मानौँ उहाँ ठुलो चट्टान हुनुहुन्थ्यो जसले शत्रुहरूको आक्रमणबाट सुरक्षा प्रदान गर्थ्यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

म किन शोक गर्दै हिँड्ने?

"शोक गर्दै हिँड्ने" एउटा प्रथा हो जुन धेरै दुखित हुनुसँग सम्बन्धित छ।

मेरा हड्डीहरूमा तरवार भएझैँ

लेखक आफूले घातक घाउ पाउँदा आफ्नो विरोधीका हप्कीहरूलाई वर्णन गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

तिनीहरू सदैव मलाई भन्छन्

यो बढाइचढाइ गरिएको वाक्य हो; तिनका शत्रुहरूले यो निरन्तर भनिरहेका छैनन् तर यो प्राय भनिरहेका छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

तपाईंको परमेश्‍वर कहाँ छ?

लेखकका शत्रुहरूले यो प्रश्‍न तिनलाई गिल्ला गर्न र तिनका परमेश्‍वरले तिनलाई सहायता गरिरहनु भएको छैन भनी तिनीहरूले देखेका छैनन् भनी व्यक्त गर्न सोध्दै छन् । अर्को अनुवादः "तेरो परमेश्‍वर तँलाई सहायता गर्न यहाँ हुनुहुन्‍न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद